२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बालेनले भने- काम गर्न आएको हुँ, काम दिनुस्

बालेनले भने- काम गर्न आएको हुँ, काम दिनुस्

बालेनले भने- काम गर्न आएको हुँ, काम दिनुस्

बालेनले भने- काम गर्न आएको हुँ, काम दिनुस्

बालेनले भने- काम गर्न आएको हुँ, काम दिनुस्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले जनकपुरधामको तिरहुतिया गाछीमा पार्टीले आयोजना गरेको सभालाई मैथिलीमा सम्बोधन गरेका छन् ।

    सोमबार (माघ ५) सम्बोधन गर्दै उनले आफू काम गर्ने मान्छे भएकाले काम गर्न आएको भन्दै काम दिन आग्रह गरे । ‘काम गर्ने मान्छे हुँ । काम गर्न आएको छु, काम दिनुस् । काम गरेर देखाउँछु," बालेनले भने ।

    काठमाडौं महानगरको मेयरको रूपमा काम गर्दा देशको सबै नागरिकको लागि काम गर्न नसकेको उनले बताए । ‘दिनहुँ माइतीघरमा आन्दोलन हुन्छ । तर, मेयर भएर केही गर्न सकिनँ । अब गर्न चाहन्छु," उनले भने ।

    अधिकार माग्नका लागि कोही पनि काठमाडौं जानु नपरोस् भन्ने आफूले चाहेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij