२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रिय जनमोर्चा २२ जिल्लाबाट उम्मेदवारी दिँदै

राष्ट्रिय जनमोर्चा २२ जिल्लाबाट उम्मेदवारी दिँदै

राष्ट्रिय जनमोर्चा २२ जिल्लाबाट उम्मेदवारी दिँदै

राष्ट्रिय जनमोर्चा २२ जिल्लाबाट उम्मेदवारी दिँदै

राष्ट्रिय जनमोर्चा २२ जिल्लाबाट उम्मेदवारी दिँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि २२ जिल्लाबाट उम्मेदवारहरूको नाम तय गरेको छ । जनमोर्चाले सोमबार ७६ मध्ये २२ जिल्लाबाट २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम तय गरेको हो ।

    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरू निश्चित गरिएको अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘देशको राजनीतिमा अग्रगामी र सशक्त भूमिका खेल्नका लागि राष्ट्रिय जनमोर्चाका सबै उम्मेदवारहरूलाई विजयी गराउन हामीले सम्पूर्ण जनतासँग हार्दिक अपिल गर्दछौँ,’ उनले भनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij