२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वएसएसपीलाई रास्वपाले दियो टिकट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । कपिलवस्तुमा नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वपूर्व एसएसपी विक्रम सिंह थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका छन् ।  

    कपिलवस्तु क्षेत्र नम्बर २ का लागि थापाले टिकट पाएका हुन् । गत निर्वाचनमा कांग्रेसबाट लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवार भएका थापा करिब २ सय मतले पराजित भएका थिए ।

    उनले नेपाली कांग्रेस छाडेको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । आजै रास्वपाले उनलाई टिकट दिएको हो । महाधिवेशन प्रतिनिधिसम‍ेत रहेका थापालाई कांग्रेसले उम्मेदवार सिफारिस गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij