२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका छन् ।

    पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पनि शिक्षामन्त्री पुनको राजीनामा आएको पुष्टि गरे । तर कारण भने केही खुलाएनन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij