२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीमा विष्णु पोडेलसँँग लड्न रास्वपाकाे उम्मेदवार परिवर्तन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–२ मा उम्मेदवार परिवर्तन गर्दै सुलख खरेललाई टिकट दिएको छ । यसअघि उम्मेदवार बनाउने तय गरिएका  इन्जिनियर आशिष सुवेदीको टिकट परिवर्तन गरेर अधिवक्ता खरेललाई टिकट दिएको हो । 

    सुवेदीलाई  केही दिनअघि नै रास्वपाले टिकट दिएर निर्वाचन क्षेत्र पठाएको भए पनि अन्तिम समयमा आफूले टिकट पाएको खरेलले  बताए । उनी रुपन्देही–३ को उपचुनावमा पनि आन्तरिक प्रतिस्पर्धामा थिए। 

    तर त्यहाँ डा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि उनी असन्तुष्ट थिए। सुवेदीले भने बालेनका तर्फबाट टिकट पाएका थिए। रुपन्देही–२ मा नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij