२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही ५ मा जनमतले बनायो पूर्वमन्त्री गुल्जारीलाई उम्मेदवार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीबाट पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ रुपन्देही क्षेत्र नं ५ बाट उम्मेदवार बन्ने भएका छन् ।

    उनलाई जनमतले रुपन्देही क्षेत्र नम्बर ५ का लागि उम्मेदवार बनाएको पार्टीको रुपन्देही जिल्ला प्रवक्ता रुपचन यादवले जानकारी दिए ।

    गुल्जारी २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालिन मधेशी जनअधिकार फोरम, नेपालबाट निर्वाचित भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij