२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

झापा- ५ मा उम्मेदवारी दिन ठूलो जुलुससहित अगाडि बढे बालेन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बालेन्द्र साह (बालेन) उम्मेदवारी मनोनयनका लागि निर्वाचन कार्यालयतर्फ लागेका छन् ।

    झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका बालेन ठूलो जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका हुन् ।

    झापा ५ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्र हो ।

    ओली र बालेनको चुनावी भिडन्तका कारण सम्पूर्ण देशको ध्यान झापा ५ तर्फ केन्द्रित भएको छ ।

    बालेनले उम्मेदवारी प्रयोजनका लागि आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij