२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • नवलपुर । नेपाली काँग्रसले नवलपुरबाट यस पटक दुवै जना नयाँ उम्मदेवार अगाडि सारेको छ ।

    नेपाली काँग्रेसले नवलपुर क्षेत्र नंं. १ गजेन्द्र आले मगर र नवलपुर क्षेत्र नं. २ बाट विष्णु लामिछानेलाई अगाडि सारेको छ । गजेन्द्र आले यस अघि गैडाकोट नगरपालिकाको नगर प्रमुखमा उम्मेदवार बनेका थिए ।

    विष्णु लामिछाने नेपाली काँग्रेसको गण्डकी प्रदेशका महामन्त्री हुन् । उनी यस अघि गण्डकी प्रदेश सभा सदस्य समेत भईसकेका हुन् ।

    यस अघि नवलपुर १ बाट नेपाली काँग्रेसका नेता डा. शशांक कोइराला ४ पटक निर्वाचित भएका थिए भने नवलपुर २ बाट यस अघि नेपाली काँग्रेसका विष्णु कार्की निर्वाचित भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij