२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही–३ : रास्वपाका डा. लेखजंघ थापाद्वारा मनोनयन दर्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • भैरहवा। रुपन्देही–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा. लेखजंघ थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयमा पुगेर डा. थापाले आवश्यक कागजातसहित मनोनयन दर्ता गराएका हुन्। 

    यहाँ नेपाली कांग्रेसका युवा नेता सुशिल गुरुङ, नेकपा एमालेका बासुदेब घिमिरे लगायत उम्मेद्वार छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij