२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अर्घाखाँचीमा जनमाेर्चाका पशुपति ढकालले गरे मनाेनयन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • बुटवल । राष्ट्रिय जनमोर्चा अर्घाखांचिको तर्फवाट प्रतिनिधि सभामा पशुपति ढकाल द्वारा निर्वाचन कार्यलयमा उमेदवार दर्ता गरेका छन् । 

    एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाे यहाँ यस अघि राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेद्वार हरि प्रसाद भुसालले मनाेनयन गरिसकेका छन् ।

    नेपाली कांग्रेसबाट विष्णु मुस्कान, नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान,  र नेकपा (माओवादी केन्द्र)बाट खेम घर्ती उम्मेद्वार बनेका छन्।

    उम्मेद्वारी दर्तासँगै जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ भने दलहरू मतदाता समक्ष आ–आफ्ना एजेन्डा प्रस्तुत गर्ने तयारीमा जुटिरहेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij