भैरहवा।रूपन्देही ३ मा नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छ्न ।
उनले नेता कार्यकता सहित पुगेर उम्मेद्वारी दर्ता गराएका हुन ।
२०४८ सालदेखि एमाले प्रवेश गरेका घिमिरे २०७४ मा रुपन्देहीको तिलोत्तमाको नगरपालिकाको प्रमुख भएका थिए भने २०७९ मा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए ।




