२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बाबुराम भट्टराईले फिर्ता लिए उमेदवारी

बाबुराम भट्टराईले फिर्ता लिए उमेदवारी

बाबुराम भट्टराईले फिर्ता लिए उमेदवारी

बाबुराम भट्टराईले फिर्ता लिए उमेदवारी

बाबुराम भट्टराईले फिर्ता लिए उमेदवारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • पोखरा । प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उमेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् ।

    उनी गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार थिए । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै भट्टराईले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

    उमेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका व्यक्तिले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने र उमेदवार बन्दै गर्दा भूमिका संकुचित हुने भनेर उमेदवारी फिर्ता लिन सुझाव दिएको उनले बताए । उनले बाहिर रहेर नै दलहरूलाई सघाउने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij