२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चुनावका निम्ति ढुक्कको वातावरण अझै बनेको छैन : ओली

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका निम्ति ढुक्कको वातावरण बन्न नसकेको बताएका छन् । आइतबार (फागुन ३) झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताएका हुन् ।

    बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा ‘पपुलर’ भएका व्यक्तिहरू थोरै सिटमा समेटिने उनले जिकिर गरे ।

    आसन्न निर्वाचनका निम्ति आफू सबै मतदाताका घरघरमा पुग्ने प्रयास गर्ने उनले बताए ।

    झापा क्षेत्र नम्बर–५ का उमेदवार ओली मतदाता भेटघाट र अरू निर्वाचनकेन्द्रित कार्यक्रमका निम्ति जिल्ला गएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij