परासी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार रामप्रसाद पाण्डे घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।
बर्दघाट नगरपालिको विभिन्न वडा तथा टोलमा मतदाताको घरदैलोमा पुगेर मत माग्ने कार्यलाई निरन्तरता दिएका हुन् । हो किसानले समयम मल नपाएको किसानले उत्पादन बस्तुहरू बजारीकरणको सहज बाताबरण बनाईदिन र समयमा किसान उखुको भुक्तानी नपाएको भन्दै गुनासो गरेको पाण्डेले बताए ।
घरदैलोका सडक निर्माण शिक्षामा सुधार गर्नुपर्ने, बेरोजगारी, सिँचाइ तथा मलखाद अभाव लगायतका समस्याहरू अधिकांश मतदाताले मसंग गुनासो गरेको बताए । चुरक्षेत्र रहेको खोलानालाले निम्तयाउने बाढीले डुबानबाट धेरै धनजन क्षतिको बारे मतदाताहरू यसरी नियन्त्रण गर्ने सुझाव दिएका थिए ।
बर्दघाटको नगरपालिका धेरै बाटो घडो नपुगेको सुखौरा ,संसारकोट लगायतको क्षेत्रमा सडक निर्माण गरी जनतालाई आवतजावतमा सहज पु¥याउने मातादातासंग प्रतिबद्धता गरिएको पाण्डेले बताए ।
किसानलाई सिचाई व्यस्वाथा,व्यरोजागरा युवाहरूलाई कृषि पेशासंग जोडी स्वरोजगार बनाउने र पर्यटकीय क्षेत्रको विकासको काम अगाडि बढाउने भन्दै मत माग्दै छन् । निर्वाचन क्षेत्र नं. १ मा चार पालिकामामै सडक सञ्जाल नपुगेको ठाउँमा सडक सञ्जाल जोडिने भन्दै मत गदै पाण्डे । भ्रष्टाचार शुन्य शहनशिलता र सुशासन कायम गर्ने बताए ।
नवलपरासी समृद्ध बनाउने नीति कार्ययोजना ल्याउने र सासदमा निर्वाचित भएपछि यस क्षेत्र बिकासको मुल फुटाउने उम्मेदवार पाण्डेले घर दैलोमा मतदातासंग मत माग्दै हिडिरहेका छन् ।




