२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार भीमबहादुर थापा (भरत)ले मुई मान्छे जीवन उकास्ने खालको कानून निर्माण  र योजना ल्याउने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • परासी । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार भीमबहादुर थापा ९भरत०ले मुई मान्छे जीवन उकास्ने खालको योजना ल्याउने बताएका छन ।

    बिहिबार पाल्हीनन्दन गाउँपालिकाको वडा नं. २ मुढेरमा चुनाव प्रचारप्रसारको घरदैलोमा मत माग्दै  यहाँ क्षेत्र जनता पिछडिएको रहेकोले यहाँ जनतालाई जीवन उकास्ने खालको सासदमा योजना नीति ल्याउने बताए ।

    उनले कननून निर्माण गरि यहाँ जनतालाई शिक्षा स्वास्थ्य खानेपानी र गासबासको व्यवस्था मिलाउने बताए ।यसक्षेत्रको बिकास गाउबस्ती आर्थिक अवस्था कमजोर  देखिएको र ग्रास रूट अझै तल्लो क्षेत्रमा परिवर्तन गर्न आवश्यक रहेको देखिएको छु ।

    उनले स्थानीय किसानले मलखाद र सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । प्राथमिकता नै किसानका समस्या रहेको भन्दै मलखादको दीर्घकालीन समाधानका लागि पहल गर्ने आश्वासन दिए  । ‘मैले तपाईँहरुलाई आश्वासन मात्र दिएको होइन । नीतिगत तहमा पुगेपछि पूरा गरेर छाड्छु थापाले भने ।

    थापाले भने पिछाडिएको क्षेत्र रहेको पाएकोले उनिहहरूको हक अधिकार सुनिश्चित गर्ने र यहाँ बिकास गर्न सहारी बिकास मन्त्रलायबाट योजना ल्याई बिकास गर्ने मतदाता समक्ष बाचा गदै घरदैलो अभियानमा गदै हिडेको बताए ।यहाँका देखिएको बेरोजगार युवाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने र युवाहरूलाई कृषि पेशा अकार्षित गराई त्यहा पनि रोजगारी सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij