२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्ने उम्मेदवार यादवको भनाइ

बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्ने उम्मेदवार यादवको भनाइ

बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्ने उम्मेदवार यादवको भनाइ

बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्ने उम्मेदवार यादवको भनाइ

बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्ने उम्मेदवार यादवको भनाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • परासी  । जनता सामाजबादी पार्टी नेपालका नवलपरासी क्षेत्र नंं.२ का उम्मेदवार देबेन्द्र यादवले यतिबेला घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्। रामग्राम वडा नंं .१६ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै छातामा  मतदान गर्न अपिल गरेका छन्।

     

    जसपा नेपालका जेनजी युवा उम्मेदवारको रूपमा रहेका यादवले बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्ने बताए । जिल्ला रहेका उद्योग व्यवसयामा यहाँ क्षेत्र का युवाहरूलाई दिलाउने यादवले बताए ।

     

    उनले भने अहिले देशमा युवाहरू विदेशने क्रम बढेकोले यसलाई रोक्नको लागि आफ्नै देशमा युवाहरूलाई रोजगारीको सृजना गर्न  लागि स्पष्ट नीति ल्याउने र स्वदेशमै रोजगारी सृजना गर्ने बताए । संविधान देखिएको त्रुटिपूर्ण समस्या संविधान सशासोधन गरी समस्या समाधानका गर्ने मतदाता सक्षम प्रतिबद्धता व्यक्त गरेका थिए ।

     

    उनले सबै जातजाति धर्म संस्कृति सबैको पहिचानको र सबै हक अधिकारको लड्ने जसपा पार्टी सकल्प रहेको बताए । यस क्षेत्र पछाडि परिएका समुदायको हक अधिकार सुनिश्चित गर्ने यादवले बताए  ।

     

    यस क्षेत्रमा विगतदेखि देखिएको समस्याको रूपमा मल खाद बीउ बिजनको समस्य सामाधान गर्ने बताए । उनले भने यस क्षेमा स्वास्थ्य शिक्षा ,सडक सञ्जाल पछाडि रहेको यी सबै समस्या सामाधान  गर्ने बताए । उनले भने घरदैलो क्रममा यस क्षेत्रका जनताको उत्सव पाएको स्थानीय तहमा देखिएका समस्याहरू समाधान गर्न स्पष्ट नीति तथा कार्यक्रम ल्याइने उनले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij