२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • बुटवल । २०६४ सालमा नेकपा माओवादीका तर्फबाट समानुपातिक संविधानसभा सदस्य बनेका पहाडी शनिबार एमालेमा प्रवेश गरेका हुन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता पहाडीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छबिलाल विश्वकर्माले शनिबार आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।

    उनी पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष तथा २०७९ प्रदेश सदस्यमा उम्मेदवार पनि थिए । ​​

    एमाले उम्मेदवारलाई विजयी गराउन आफू लाग्ने उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij