२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा रास्वपाका एकसय ३० र नेकपाका ५० जना काँग्रेस प्रवेश ,विनोद चौधरीलाई जिताउन अपील

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका नवलपरासी पश्चिम क्षेत्र नं १ का नेता  महेन्द्र हरिजन सहित एक सय जना बढी नेपाली काँग्रेस प्रवेश गरेका छन् ।  सुस्ता गाउँपालिका सदस्य समेत रहेका हरिजनले पार्टीका जिल्ला नेतृत्वलाई सम्बोधन गर्दै दिएको लिखित पत्रमार्फत आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 
    रास्वपा त्यागेका हरिजनले नेपाली कांग्रेसका उमेदवार विनोद चौधरीलाई जिताउन समेत अपील गरेका छन्। 
    आजै मात्र नवलपरासी पश्चिम बर्दघाट १२ मा कांग्रेसको घरदैलो कार्यक्रममा रास्वपाका १३० जना  तथा नेपाली कम्युनिस्ट पार्टीका ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए। 

    641416137_1636292537795323_4205885172507104026_n.jpg
    undefined

    नवलपरासी ९पश्चिम० मा सक्रिय रूपमा पार्टी निर्माण तथा संगठन विस्तारमा संलग्न रहँदै आएका हरिजनले रास्वपाले  कुनै विधि बिना टिकट बाँडेको र पार्टीमा वैचारिक स्पष्टता र सिद्धान्तको अभाव देखिएको बताएका छन्। 
    पार्टी मित्र बढ्दो गुटबन्दी र सीमित समूहको प्रभावका कारण पार्टी छोडेको हरिजनले बताए। यस अघि पार्टी छाडेर  काँग्रेस प्रवेश गरेका रा स्व पा का पूर्व जिल्ला सभापति महेन्द्र सेन ठकुरीको नेतृत्व मा आज १३३ जना बर्दघाट आयोजित सभामा  काँग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई नवलपरासी १ का उम्मेदवार विनोद चौधरीले पार्टीमा स्वागत गरेका छन् ।

    collage.jpg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij