२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीमा मतदान जारी

रुपन्देहीमा मतदान जारी

रुपन्देहीमा मतदान जारी

रुपन्देहीमा मतदान जारी

रुपन्देहीमा मतदान जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • बुटवल । रूपन्देहीमा मतदान जारी छ। बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले जानकारी दिए। मतदानका लागि बिहानैदेखि मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन्।

    मतदानस्थलहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी खटिएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। जिल्लाभर २ सय १३ मतदान स्थलमा ७ सय ३६ मतदान केन्द्र छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij