२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही–२ : रास्वपाका सुलभ खरेल फराकिलो अग्रता

रुपन्देही–२ : रास्वपाका सुलभ खरेल फराकिलो अग्रता

रुपन्देही–२ : रास्वपाका सुलभ खरेल फराकिलो अग्रता

रुपन्देही–२ : रास्वपाका सुलभ खरेल फराकिलो अग्रता

रुपन्देही–२ : रास्वपाका सुलभ खरेल फराकिलो अग्रता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • बुटवल । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्।

    बुटवल–१ र तिलोत्तमा–१ को मतगणना सम्पन्न हुँदा कुल ५ हजार ९४२ मत गणना भएको छ। प्राप्त मतपरिणाम अनुसार घण्टी चुनाव चिन्हबाट उम्मेदवार बनेका खरेलले ४ हजार ७२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।

    त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८५४ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ५०४ मत प्राप्त गरेका छन्। यसैगरी उम्मेदवार नेकपाका विश्वदीप पाण्डेले ४३ मत प्राप्त गरेका छन्।
    रुपन्देही क्षेत्र नम्बर दुईमा ८६ हजार ७१५ मत खसेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij