२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बालेनलाई मोदीको बधाई : मिलेर काम गर्न इच्छुक छु

बालेनलाई मोदीको बधाई : मिलेर काम गर्न इच्छुक छु

बालेनलाई मोदीको बधाई : मिलेर काम गर्न इच्छुक छु

बालेनलाई मोदीको बधाई : मिलेर काम गर्न इच्छुक छु

बालेनलाई मोदीको बधाई : मिलेर काम गर्न इच्छुक छु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • बुटवल । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन्। बालेनको शपथलगत्तै मोदीले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    ‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई,’ मोदीले सामाजिक सञ्जालमा लेखेका छन्। ‘हाम्रा दुई जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहयोगलाई अझ उच्च उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म इच्छुक छु,’ मोदीले लेखेका छन्।

    यसअघि चुनावको नतिजा सार्वजनिक भइसकेपछि मोदीले बालेन र रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरेका थिए।  भारतीय विदेश मन्त्रालयले पनि नतिजालगत्तै नेपाललाई बधाई दिँदै नेपालसँगको सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गरेको थियो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij