२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

काउन्सील अफ  जेनजी रुपन्देहीद्वारा  गृहमन्त्री गुरुङसंग भेटवार्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • बुटवल । काउन्सील अफ  जेनजी रुपन्देहीले नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई भेटेर बधाई ज्ञापन गरेको छ । 
    द काउन्सील अफ  जेनजी रुपन्देहीका संयोजक मनोज विक, सह–संयोजक रवि श्रेष्ठ तथा कोअर्डिनेटरहरू अस्लम खान र निश्चल थापाले गृहमन्त्री गुरुङसँग भेटवार्ता गरेका छन्।
    भेटका क्रममा समसामयिक राष्ट्रिय विषय, युवा सहभागिता तथा सुरक्षा सम्बन्धी विविध मुद्दामा छलफल भएको जनाइएको छ। टोलीले गृहमन्त्री गुरुङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देशमा सुशासन, शान्ति सुरक्षा तथा युवाको सक्रिय भूमिका अझ मजबुत हुने विश्वास व्यक्त गरेको द काउन्सील अफ  जेनजी रुपन्देहीका सचिव सुरज पोखरेलले जानकारी दिए ।  

    गृहमन्त्री गुरुङले काउन्सील अफ  जेनजी रुपन्देहीका पदाधिकारीका सुझावलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij