बुटवल । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गर्न लागेको छ ।
यस्तै तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पनि पक्राउको तयारी गरिएको छ ।
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij