बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्यले दाबी पेश गरेका छ्न।
नेकपा एमाले २९ र नेपाली काङ्ग्रेसका २७ गरि ५६ जनाको हस्ताक्षर सहित चेतनारायण आचार्यले लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन।
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij