२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारी निर्विरोध निर्वाचित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् ।

     सोमबार बसेको राष्ट्रियसभा बैठकमा भण्डारीलाई उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 

    नेकपा एमाले सांसद भण्डारी नेपाली कांग्रेस, नेकाप र जसपा नेपालको समर्थनमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij