२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२

  • दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।


    प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।


    त्यसैगरी, वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको छ । गत चैत २२ गतेबाट प्रदेश सभाको बैठक निरन्तर बसिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij