२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युद्धविराम घोषणापछि इरानमा उल्लास

युद्धविराम घोषणापछि इरानमा उल्लास

युद्धविराम घोषणापछि इरानमा उल्लास

युद्धविराम घोषणापछि इरानमा उल्लास

युद्धविराम घोषणापछि इरानमा उल्लास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • बुटवल । अन्तत: मंगलबार राति अमेरिका र इरानबिच २ हप्ता युद्धविराम गर्ने सहमति भएको छ।  युद्धविरामको घोषणा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। 

    साथै इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेको छ। साथै उसले यसलाई आफ्नो ‘विजय’ भनेको छ।  पाकिस्तानको मध्यस्थतामा युद्धविराम सम्झौता भएको उल्लेख गर्दै ट्रम्पले यसका लागि इरानबाट दशबुँदे प्रस्ताव आएको जानकारी दिएका छन्।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको भन्दै यो ‘देशको जित’ भनी दाबी गरेको छ। यसैबिच युद्धविराम सम्झौता भएपछि इरानमा उल्लास छाएका केही तस्बिर सार्वजनिक भएका छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij