२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भयो : निशा डाँगी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरूपयोग भइरहेको छ ।’

    नियमअनुसार एक दिनको गेट पास लिएर प्रवेश गरेका सवारीसाधानहरू फिर्ता जानुपर्ने हो । तर व्यवहारमा त्यस्ता सवारीसाधनहरू नेपालमै निजी तथा सार्वजनिक रुपमा सञ्चालन भइराखेको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।

    यसले गर्दा उच्च भन्सार तिरेर नेपाली नम्बर प्लेटमा प्रत्यक्ष असर परिरहेको पनि उनले बताएकी छन् । भारतीय गाडी नेपालमा दुर्घटनामा परे क्षतिपुर्तिमा समस्या रहेको पनि उनले बताइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij