२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेसले खड्कालाई लेखा समिति सभापति बनाउने

कांग्रेसले खड्कालाई लेखा समिति सभापति बनाउने

कांग्रेसले खड्कालाई लेखा समिति सभापति बनाउने

कांग्रेसले खड्कालाई लेखा समिति सभापति बनाउने

कांग्रेसले खड्कालाई लेखा समिति सभापति बनाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ । 

    लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । कांग्रेस नेता अर्जुननरसिंह केसीले खड्कालाई लेखा समिति सभापति बनाउने निर्णय गरेको जानकारी दिए । 

    सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रमुख पतिपक्षी दललाई लेखा समितिको सभापति दिने निर्णय गरेको थियो ।  

    प्रतिनिधिसभाका संसदीय समिति सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ । संसद्को प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij