२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा  खसेर मिनिबस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अरू केही यात्री घाइते भएका अल इन्डिया रेडियो (एआईआर)ले जनाएको छ ।

    छिमेकी राज्य केरलबाट तमिलनाडुमा घुम्नका निम्ति आएका मानिस सवार मिनिबस दुर्घटना भएको जनाइएको छ । आकाशवाणीका अनुसार, दुर्घटना हुँदा गाडीमा केरलका १६ यात्रु सवार थिए ।

    दुर्घटनाको कारण हालसम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालिसकेकोे जनाएको छ । रासस/सिन्ह्वा

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij