२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारलाई यस्तो छ हर्क साम्पाङको ३३ बुँदे सुझाव

सरकारलाई यस्तो छ हर्क साम्पाङको ३३ बुँदे सुझाव

सरकारलाई यस्तो छ हर्क साम्पाङको ३३ बुँदे सुझाव

सरकारलाई यस्तो छ हर्क साम्पाङको ३३ बुँदे सुझाव

सरकारलाई यस्तो छ हर्क साम्पाङको ३३ बुँदे सुझाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • बुटवल । श्रम संस्कृति पार्टीले सरकारलाई ३३ बुँदे सुझाव दिएको छ । मंगलबार (वैशाख ८) काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका हुन् ।

    उनले भने, “असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने मान्यता हामी अगाडि सार्छौं । त्यसअन्तर्गत एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि–सम्झौता, तालमेल र रणनीति, युद्धसँग प्रत्यक्ष अप्रत्यक्ष जोड्ने खालको अवस्था र घोषणा नगर्न हामी सुझाव दिन्छौँ ।”

    सीमारक्षामा जोड दिन पनि श्रम संस्कृतिले सरकारलाई आग्रह गरेको छ । अवैध तरिकाले भइरहेको निर्माण कार्य रोक्न उनले सरकारलाई भनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij