२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष चुनावमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रका निम्ति समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।

    रास्वपाले यसनिम्ति कोसी प्रदेशमा ११, मधेसमा दुई, वाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा ६ सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    यो जिम्मेवारी तोकिएका सांसदले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्नेछन् । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij