२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अध्यादेशको चर्को विरोध भएपछि छलफलमा जुटे रास्वपाका सांसद

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • बुटवल । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको विषयमा विरोध भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूसँग छलफल गर्न लागेको छ।

    संसद् छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भइरहेको छ। सोही कारण रास्वपाले संसदीय दलको अनौपचारिक बैठक आयोजना गरेको हो। 

    बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राखिएको रास्वपा प्रवक्ता मनिष झाले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij