२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घण्टीघरमा रास्वपा सचिवालय बैठक : यी ३ एजेण्डामा छलफल हुँदै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं । रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

    पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक एवं सांगठानिक गतिविधिबारे छलफल हुने बताएको छ ।

    प्रवक्ता मनिष झाका अनुसार बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा- २०८३, महाधिवेशन कार्यविधि-२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij