२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘दाङको टरिगाउँ विमानस्थल ७० वर्षमा पनि विस्तार हुन सकेन’, सांसद सुवेदीले मागे बजेट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • बुटवल । दाङ ३ बाट निर्वाचित सांसद कमल सुवेदीले जिल्लाका विभिन्न आयोजनाका लागि बजेट दिन माग गरेका छन्।  टरिगाउँ विमानस्थल विस्तार र रणनीतिक सडकका लागि पर्याप्त बजेट दिन संसद् बैठकमा माग गरेका हुन्। 

    ‘वि।सं। २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन सकेको छैन। यो दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ जनताको जीवनरेखा हो। तर आजसम्म पनि यो उपेक्षामा परेको छ’, उनले भने। 

    यसबाहेक लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक तथा दामोदर मार्ग र तुलसीपुर–खिलतपुर सडकको अवस्था अत्यन्त दयनीय रहेको बताउँदै उनले यी सडकहरूको कमजोर अवस्थाले जनताले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोगिरहेको उल्लेख गरे। 

    सोही कारण बजेट पर्याप्त दिने व्यवस्था मिलाउन सरकारसँग उनको माग छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij