२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

'सांसद्‌मा अशिष्ट व्यवहार भयो, सत्तापक्षको शब्दमा सभामुखको ध्यानाकर्षण होस्'

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । एमाले सांसद एशुदाकुमारी बरालले सत्तापक्षबाट आफूहरूलाई अमानवीय व्यवहार भएको टिप्पणी गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले घरिघरी अशिष्ट व्यवहार भइरहेको बताइन् ।

    “पुराना दलहरूलाई घरिघरी अशिष्ट व्यवहार, अमानवीय व्यवहार गरिरहनुभएको छ,” उनले भनिन् ।

    उनले आफूहरू संसद्‌मा वादविवाद गर्न नआएको पनि बताइन् । “हामी वादविवाद गर्न आएका होइनौँ । तपाईं बसेको र हाम्रो कुर्सी बराबर हो । २७५ जनताको आवाज बोल्न आएका हौँ । प्रतिस्पर्धा र वादविवाद गर्न आएका होइनौँ,” उनले भनिन् ।

    nabil
    उनले पुराना सांसदले केही गरेनन्, सदन गन्हायो भन्नेजस्तो अभिव्यक्ति दिएको भन्दै संसद्को रेकर्डबाट हटाउन पनि माग गरिन् ।

    सभामुखले सत्तापक्षले बोलेको शब्दमा भने ध्यानकर्षण नगराएको आरोप उनले लगाइन् । “विपक्षी दलले भनेको शब्द तत्काल सभामुखज्यूको ध्यानकर्षण हुन्छ भने सत्तापक्षका माननीयज्यूले बोलेका कुरा ध्यानकर्षण भएका छैनन् । ध्यानकर्षण होस्,” उनले भनिन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij