२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमाले सांसद भन्छन्– सरकारले आन्दोलनतर्फ धकेल्दै छ

एमाले सांसद भन्छन्– सरकारले आन्दोलनतर्फ धकेल्दै छ

एमाले सांसद भन्छन्– सरकारले आन्दोलनतर्फ धकेल्दै छ

एमाले सांसद भन्छन्– सरकारले आन्दोलनतर्फ धकेल्दै छ

एमाले सांसद भन्छन्– सरकारले आन्दोलनतर्फ धकेल्दै छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारले सुकुम्वासीलाई स्थायी प्रबन्धको व्यवस्था नगरेर आन्दोलनतर्फ धकेलिरहेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भरपर्दो बासको व्यवस्था नगरी बसोबास गरेको ठाउँबाट बाहिर निकालिएको बताए ।

    उनले सुकुम्वासी परिवारलाई मासिक १५ हजार र अस्थायी बसोबासका लागि २५ हजार दिने निर्णय सच्याउन पनि माग गरे ।

    “एक दिनको १०० रुपैयाँले एक परिवार काठमाडौं कसरी बाँच्न सक्छ ?” उनको प्रश्न छ ।

    उनले परिवारलाई एकै ठाउँमा बस्न नदिएको, होल्डिङ सेन्टरमा अमानवीय व्यवहार भएको टिप्पणी गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij