२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्री संसद्‌मा नआएपछि विपक्षीहरूद्वारा वेल घेराउ

प्रधानमन्त्री संसद्‌मा नआएपछि विपक्षीहरूद्वारा वेल घेराउ

प्रधानमन्त्री संसद्‌मा नआएपछि विपक्षीहरूद्वारा वेल घेराउ

प्रधानमन्त्री संसद्‌मा नआएपछि विपक्षीहरूद्वारा वेल घेराउ

प्रधानमन्त्री संसद्‌मा नआएपछि विपक्षीहरूद्वारा वेल घेराउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन् । उनीहरूले नाराबाजी गरिरहेका छन् ।

    यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

    बैठक स्थगित गरेपछि अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।

    सभामुख अर्यालले प्रधानमन्त्री शाह उपयुक्त समयमा संसद्‌मा उपस्थित हुने जानकारी गराएका थिए । उनले बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री उपयुक्त समयमा आउने कुरा भएको जानकारी गराएका हुन् ।

    विपक्षीले सदन अवरोध गरेपछि बिहीबार नै उनले प्रधानमन्त्रीसँग भेट गरेपछि कार्यव्यवस्था परामर्श समिति बैठक राखेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij