२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले पालिकास्तरीय कमिटिहरु गठन गरेकाे छ । शनिबार भएकाे अधिवेशनले रुपन्देहीकाे बुटवल उपमहानगरपालिका, तिलाेत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा नयाँ नेतृत्व चयन गरेकाे हाे । 

    बुटवल उपमहानगरपालिका सभापतिमा राजन पाण्डेय  निर्वाचित भएका छन् भने तिलोत्तमा नगर सभापतिमा रुस्तम कंडेल र सैनामैना नगर समिति सभापतिमा लक्ष्मण पौडेल निर्वाचित भएका छन् । 

    कंडेल यस अघि पनि सभापति थिए । सभापति पदमा भएको निर्वाचनमा रुस्तमले २५१ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी कृष्ण बरालले ३८ मत मात्र पाएका थिए । 
    यस्तै उपसभापतिमा कृष्ण तिवारी, सचिवमा डिल्लीराज पैनी, सहसचिवमा यमुना खरेल निर्विरोध निर्वाचित भएका छन् । 
    नगर समिति सदस्यहरुमा अन्जु थापा जी.सी.,गोपालप्रसाद पाण्डे, राजकुमार थारु,माधव न्यौपाने,प्रतिक पाण्डे, दधिराम भण्डारी,पर्वता पौडेल,गीता देवी न्यौपाने,निशा नेपाली मिझार निर्वाचित भएका छन् । 

    यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सञ्जिव भण्डारी र नरेशबहादुर पछाई क्षेत्री, प्रदेश महाधिवेशन प्रतिनिधिमा बालकृष्ण देवकोटा,चन्द्रमणि पाण्डे तथा जिल्ला अधिवेशन प्रतिनिधिमा  मोहन प्रसाद भुसाल,लालमणि सुबेदी,३. गोपाल प्रसाद र शर्मिला आचार्य निर्वाचित भएका छन् । 

    मायादेवी गाउँपालिका सभापतिमा हरि बहादुर कुँवर र  गैडहवा गाउँपालिका सभापतिमा ओमप्रसाद भट्टराई निर्वाचित भएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij