२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक चलिरहेको छ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुदैछ ।

    707544443_955870113936228_9117104096039620634_n.jpg

    बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राखेका छन । बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नुभएको छ ।

    707012261_1311236857103166_3478950056211960566_n.jpg

    त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्नुभएको छ ।

    696497318_1327814335941267_5389242854078282788_n.jpg
    प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि प्रदेश प्रमुख प्रति धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नुभएको छ भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नुभएको छ ।

    696244597_1354953113170165_3438035945549123101_n.jpg

    त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको छ ।

    707136102_1740648593753262_8439470173758852679_n.jpg
    बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ । प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुनेछ ।

    707136102_1740648593753262_8439470173758852679_n.jpg

    707406148_2754182831605097_7280879224858782254_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij