२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महरको प्रश्न– प्रधानमन्त्रीलाई खोपीको देउता बनाएर पूजा गर्दै हो ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३

  • काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसद्सँग किन तर्सिएको भनि सोधेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले संसद्को मर्यादा नराखेको बताए । 

    उनले संसद्‌मा जवाफ दिन नआएका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भन्ने सुनिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीलाई खोपीको देउता बनाएर पूजा गर्दै हो भनि प्रश्न गरे । 

    “प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्दै हो ? बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?,” उनको प्रश्न छ ।  

    प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखे । मंगलबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले पर्यटनमन्त्री खडक पौडेललाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्न अनुमति दिएपछि विपक्षी सांसद उठेका थिए । त्यसपछि विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij