२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री शाहले जवाफ दिने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्का प्रश्नको जबाफ दिँदैछन्। 

    आइतबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलोगरी सुरु भएको छ। 

    बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले आसनबाट उठेर सांसद्का जबाफ दिन चाहेको बताएका छन्।  

    त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न विपक्षी दलका सांसद्हरुलाई समय दिएका छन्। 

    तर, विपक्षी दलका सांसदहरुले भने प्रधानमन्त्रीले आकस्मिक रुपमा सांसदका प्रश्नको जबाफ दिन खोजेकोप्रति आपत्ति प्रकट गरेका छन्। 

    पूर्व जानकारी बिनै सांसद्हरुलाई प्रश्न सोध्न भनेपछि अप्ठ्यारोमा परेका छन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij