२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पहिरोमा पुरिएर ठाँटिकाँधमा एक जनाको मृत्य

पहिरोमा पुरिएर ठाँटिकाँधमा एक जनाको मृत्य

पहिरोमा पुरिएर ठाँटिकाँधमा एक जनाको मृत्य

पहिरोमा पुरिएर ठाँटिकाँधमा एक जनाको मृत्य

पहिरोमा पुरिएर ठाँटिकाँधमा एक जनाको मृत्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • सुर्खेत । दैलेखमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको ठाँटिकाँध गाउँपालिका-२, पिपलचौतार नजिक आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

    घर नजिकै सडकमाथिबाट आएको पहिरोले पुरिएर अन्दाजी ४० वर्षीय शेरबहादुर बमको मृत्यु जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अुनसार बुधबार दिउँसो साढे ४ बजेको समयमा घटना घटेको हो । यस्तै, पहिरोमा परि शेरबहादुरका तीन वर्षीय नाति घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक दिपक मगरातीले मृतक बमका तीन वर्षीय नातिको अवस्था सामान्य रहेको जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij