२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्री शाहको भनाइलाई लिएर संसद्मा विपक्षीको विरोध

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • बुटवल । प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले विरोध जनाएका छन्। 

    सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्ने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो सीटमा उभिएर विरोध जनाएका हुन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। 

    आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसलाई हटाउन माग गर्दै विपक्षीले विरोध जनाएका छन्। 

    विपक्षी पाँचै दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा विरोध जनाएका हुन्। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij