२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्रीले राखेको विषय निन्दनीय छ : गगन थापा

प्रधानमन्त्रीले राखेको विषय निन्दनीय छ : गगन थापा

प्रधानमन्त्रीले राखेको विषय निन्दनीय छ : गगन थापा

प्रधानमन्त्रीले राखेको विषय निन्दनीय छ : गगन थापा

प्रधानमन्त्रीले राखेको विषय निन्दनीय छ : गगन थापा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • बुटवल।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राखेको विषय निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनी प्रदशेमा आयोजित कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसले यसको सम्पूर्ण रूपले विरोध गर्ने बताए ।

    “सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्," थापाले भने, "प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ ।”

    छिमेकीसँग कूटनीतिक माध्यमबाट हल गर्न सक्ने सम्भावनालाई क्षीण बनाएको उनको भनाइ छ । “प्रधानमन्त्रीजीले नबुझिकन बोल्नुभएको हो भने चिन्ताजनक छ,” थापाले भने, “धेरै बुझेर बोल्नुभएको भए खतरनाक छ ।”

    प्रधानमन्त्रीलाई संसद्‌मा गएर उभिन र नजानेर बोलेको भनेर माफी माग्न उनले आग्रह गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij