२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुसले युक्रेनमा गर्‍यो भीषण हमला

रुसले युक्रेनमा गर्‍यो भीषण हमला

रुसले युक्रेनमा गर्‍यो भीषण हमला

रुसले युक्रेनमा गर्‍यो भीषण हमला

रुसले युक्रेनमा गर्‍यो भीषण हमला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • बुटवल । सोमबार राति रुसले युक्रेनका धेरैवटा सहरमा भीषण आक्रमण गरेको छ।  जसमा परी अहिलेसम्म ५ जनाको मृत्यु र ४५ जना घाइते भएको रिपोर्ट बीबीसीले गरेको छ।

    रुसले गरेको हमलामा युक्रेनको डिनिप्रोमा ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। यस्तै युक्रेनको राजधानी किएभमा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

    गत हप्ता रुसले निरन्तर आक्रमण गरिने चेतावनी दिएको थियो। यो चेतावनी गत महिना युक्रेनले रुसको कब्जामा रहेको एक होस्टेलमा ड्रोन आक्रमण गरेपछि दिइएको थियो, जसमा २१ जनाको मृत्यु भएको थियो।

    किएभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई आश्रयस्थलमा बस्न आग्रह गरेका छन्। किएभ सहर सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, ‘शत्रुले ब्यालिस्टिक मिसाइलले आक्रमण गरिरहेको छ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij