२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भाजपा मुख्यालयमा रवि, स्वागतमा बाजागाजा र पुष्पवृष्टी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को नयाँ दिल्लीस्थित मुख्यालय पुगेका छन् । त्यहाँ उनलाई पुष्पवृष्टीसहित भव्य स्वागत गरियो ।

    भाजपाका अध्यक्ष नितिन नविनले सभापति लामिछानेलाई फुलको गुच्छा दिएर स्वागत गरेका थिए । लामिछाने र नविनबीच भेटवार्ताको कार्यक्रम रहेको छ ।

    712358593_1465094125658259_7897214122109236495_n.jpg

    लामिछाने भाजपा कार्यालय पुग्दा बाजागाजा बजाएर नाचगानसमेत गरिएको थियो । नर्तकीहरुले सांस्कृतिक नृत्य देखाएका थिए । भाजतपा कार्यालयमा नेपाली समूदायका व्यक्तिहरु पनि पुगेका छन् । उनीहरुले रविलाई खादा लगाएर सम्मान गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij