२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमालेमा समस्या छन्, यसरी समाधान गर्न सकिन्छ: शंकर पोखरेल

एमालेमा समस्या छन्, यसरी समाधान गर्न सकिन्छ: शंकर पोखरेल

एमालेमा समस्या छन्, यसरी समाधान गर्न सकिन्छ: शंकर पोखरेल

एमालेमा समस्या छन्, यसरी समाधान गर्न सकिन्छ: शंकर पोखरेल

एमालेमा समस्या छन्, यसरी समाधान गर्न सकिन्छ: शंकर पोखरेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सामु चुनौती रहेको तर तिनको सामना गरिने बताएका छन्।

    महासचिव पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै पार्टीमा देखिएका समस्या समाधानका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य रहेको उल्लेख गरेका छन्।

    ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको गरेको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ’, उनले लेखेका छन्, ‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्।’

    एमालेभित्र अहिले नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। तर अध्यक्ष केपी शर्मा ओली अझै बाहिरिने पक्षमा छैनन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij