२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सर्वदलीय बैठकमा एमालेका शीर्ष नेता गएनन्, ऐन महर सहभागी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका शीर्ष नेताहरू अनुपस्थित भएका छन् ।

    आज सिंहदरवारमा आह्वान भएको उक्त बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर सहभागी भएका हुन् ।

    भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

    सर्वदलीय बैठक आह्वानको सूचनामै पार्टीका सभापतिरअध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, एमालेका तर्फबाट शीर्ष नेता अनुपस्थित भएर प्रमुख सचेतक महरलाई पठाएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij