२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव

रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव

रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव

रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव

रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारको नेतृत्व दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले सो सुझाव दिएको हो ।

    बैठकबाट निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’

    प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौं भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर छ ।

    यसले धेरै अर्थ राख्ने बताउँदै अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धको विषयमा संवेदनशील हुन रास्वपालाई सुझाव दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij